बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

बिहीबार, ०५ असोज २०७४, १४ : २०
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय बढेको सुनका भाउ आज भने ३ सय रुपैयाँ बढेको हो ।

आज बजारमा छापावाल सुनको भाउ तोलाको ५६ हजार २ सय रुपैयाँ छ । यस्तै, तेजावी सुनको भाउ तोलाका ५५ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ कम भएको छ । आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप