दिउँसो २ : २५ को नतिजाः चम्कियो कांग्रेस, कुन दलले कति तहमा विजयी (सूचिसहित)
बिहीबार, ०५ असोज २०७४, १४ : २७
काठमाडौं–प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा कांग्रेस पहिलो स्थानमा देखिएको छ । कांग्रेसले हालसम्म ८ तहका जित हासिल गरेको छ ।
यस्तै नेकपा एमालेसहित संघीय समाजवादी फोरम, माओवादी केन्द्र र राजपाबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्म एमालेले ४ तह जितेको छ भने माओवादी केन्द्रले ३ तह जितेको छ । यस्तै संघीय समाजवादी फोरमले २ तह जितेको छ भने फोरम लोकतान्त्रिक र राजपाले पनि २–२ तह जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री