शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवताल गाउँपालिकाको अध्यक्षमा राजपा नेपाल विजयी

बिहीबार, ०५ असोज २०७४, १५ : ०३
बिहीबार, ०५ असोज २०७४

बारा–देवताल गाउँपालिकाको अध्यक्षमा राजपा नेपाल विजयी भएको छ । राजपाका चन्दन कुमार सिंह २ हजार ३३० मत ल्याएर विजयी भएका हुन्  । 
 उपाध्यक्षमा राजपाकै रामपति देवी महतो २ हजार १५३ मत ल्याएर निर्वाचित भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप