शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान मन्त्री, श्रीमती मेयर

बिहीबार, ०५ असोज २०७४, १६ : २७
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत भएको स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर नगरपालिकामा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी रिना कुमारी साह (कविता) । कविता मन्त्री साहकी श्रीमति हुन् । 
कविता  २ नम्बर प्रदेशको पहिलो महिला मेयरका रुपमा पनि निर्वाचित भएकी छन् । श्रीमान मन्त्री भइसकेपछि  श्रीमति मेयरमा चुनाव लड्ने कमै घट्नामध्ये साह दम्पति अपवादमा परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप