३५ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचिसहित)
काठमाडौं– गत सोमवार निर्वाचन भएको २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये ३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये राजविराज नगरपालिका वडा नम्बर १५ को राजपा उम्मेदवारको निधनले स्थगित भएकाले राजविराजको गणना रोकिएको छ ।
वडा नम्बर १५ मा विहीबार मतदान भएकाले अब एकै पटक गणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
बाँकी १ सय ३५ स्थानीय तह मध्ये ३५ स्थानीय तहको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसले ११ स्थानमा जीत हासिल गरेको छ ।
राजपा नेपालले अहिलेसम्म ७ स्थानीय तह जितेको छ भने नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले पाँच पाँच स्थानमा जीत हासिल गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले भने दुई स्थानमा मात्रै जीत हासिल गरेको छ ।
अन्तिम नतिजा आएको ३५ स्थानीय तहमा कस कसले जिते (सूचि हेर्नुहोस्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण