शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा ३ सय महंगियो सुन

शुक्रबार, ०६ असोज २०७४, १२ : ३६
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं–नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सस्तो भएको सुन आज फेरी ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ५ सय र तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप