शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३६ मध्ये आधा स्थानीय तहको नतिजा : काँग्रेस पहिलो, माओवादी दोस्रो (सूचीसहित)

शुक्रबार, ०६ असोज २०७४, १८ : २७
शुक्रबार, ०६ असोज २०७४

काठमाडौँ । दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म ६९ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस २५ स्थानीय तह जित्दै पहिलो स्थानमा कायम रहेको छ ।

नेकपा माओवादी केन्द्र १३ स्थानीय तह जित्दै दोस्रो स्थानमा रहेको छ ।

यता, संघीय समाजवादी फोरमले ११ स्थानीय तह जित्दा राजपा नेपालले ९ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

एमालेले हालसम्म ८ वटा स्थानीय तह मात्र जित्न सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप