बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

शनिबार, ०७ असोज २०७४, ०१ : ३७
शनिबार, ०७ असोज २०७४

काठमाडौं— पोखराका बुद्ध लामा पहिलो  नेपाल आइडल घोषित भएका छन् ।  कतारमा भएको ग्राण्ड फिनालेमा   लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो  नेपाल आइडल घोषित गरियो  ।   बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात  पारे | 

 यस्तै  आइडलको फस्ट रनरअप  निशान भट्टराई बने  भने सेकेण्ड रनरअप  प्रताप दास बने ।      निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप