शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छिपहरमाई गापामा माओवादी केन्द्र विजयी

शनिबार, ०७ असोज २०७४, १३ : ५४
शनिबार, ०७ असोज २०७४

पर्सा -पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा ९माओवादी केन्द्र०का मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप