बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवास नगरपालिकामा माओवादी बिजयी

शनिबार, ०७ असोज २०७४, १४ : ०४
शनिबार, ०७ असोज २०७४

जनकपुरधाम-महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ ।
नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विदुर कुमार कार्की ९ हजार १ सय ८७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रहलाद क्षेत्रीले ८ हजार १ सय ७९ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै कृष्णमाया गौतम ८ हजार ८ सय ३५ मत प्राप्त गरी बिजयी भएकी छिन् ।उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा देवीले ७०२३ मत प्राप्त गरीन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप