शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, सूचना हेर्नुहोस्

बुधबार, २९ पुस २०७७, ०८ : ५९
बुधबार, २९ पुस २०७७

लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । 
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो । 
यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो । 

सूचना हेर्नुहोस् विस्तृतमा 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप