केन्द्रीय संस्करण

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले बर्दिबास र धनगढीस्थित शाखा कार्यालयका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । उच्छुक र योग्यता उम्मेदवारलाई आवश्यक काजगाजसहित दरखास्त दिन समितिले शुक्रबार एक सूचना जारी गरेको सूचित गरेको छ । 
समितिले सहायक वैज्ञानिक अधिकृत, वैधानिक सहायक (विभिन्न समूह), प्रशासकीय सहायक, लेखापाल र कार्यालय सहायक पदमा दरखास्त आह्वान गरेको हो । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.