बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत अपरेशन

आइतबार, ११ माघ २०७७, १४ : १५
आइतबार, ११ माघ २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ। 

संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन शाखाहरूले बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप