शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशले माग्यो अधिकृतस्तरका १ सय ४९ कर्मचारी (सूचनासहित)

सोमबार, १२ माघ २०७७, ११ : १६
सोमबार, १२ माघ २०७७

बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ। 

आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो। आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो। 

फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यसैगरी आयोगले बढुवाको सूचना पनि निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप