एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)
सोमबार, १२ माघ २०७७, १९ : ५१
१
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ ।
सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तो छ बढुवा सिफारिसको सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै