
ADVERTISEMENT
प्रणय दिवस
मौसम मायाको, तस्विरमा हेर्नुहोस्

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । पश्चिमा देशहरुले धुमधामका साथ मनाउने यो दिवस आजभोलि नेपालमा पनि त्यति नै लोकप्रिय बन्दै गएको छ । आजको दिन अझ विशेष गरेर युवापुस्ताले रमाइलो गरेर मनाउने गरेका छन् । प्रेमी र प्रेमिकाले आजको दिनलाई माया साटेर मनाउने गर्छन् । आजको दिन काठमाडौँका सपिङ मलहरुमा विशेष कार्यक्रमहरु आयोजना हुन्छन् । हेरौँ केही तस्विरहरुः

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ