शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गल्ती २’मा सुरज र रेश्माको रोमान्स

शुक्रबार, ०७ फागुन २०७७, ११ : ०३
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौँ । विक्रम बराल र सज्जा चौलागाईंको स्वर रहेको गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । बिक्रम बरालले ‘गल्ती’को सफलता पछि यो गीत ल्याएका हुन् ।

प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको लय रहेका गीतमा विशाल पौडेलले संगीत संयोजन गरेका छन् ।

सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप