शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बमबहादुरले ल्याए ‘रारा तालैमा’

आइतबार, ०९ फागुन २०७७, १३ : ०५
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । बरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ लोकदोहोरी गीत ‘रारा तालैमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ ।

गीतको भिडियोमा महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको छ ।  प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप