शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालेखा नियन्त्रक मरासिनी बने नेपाल बैंकको अध्यक्ष

मङ्गलबार, ११ फागुन २०७७, १३ : ५१
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ । बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए । केही समय रिक्त भएको सो पद मरासिनीले हात पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप