मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

सोमबार, १७ फागुन २०७७, २१ : ०१
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्।  उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।

आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप