बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरका कर्मचारीद्वारा रानीपोखरीको सरसफाई (फोटोफिचर)

मङ्गलबार, १८ फागुन २०७७, १८ : ३६
मङ्गलबार, १८ फागुन २०७७

काठमार्डौं । काठमाडौं महानगरपालिकाले नवनिर्मित रानीपोखरीको सरसफाई गरेको छ । मंगलबार महानगरपालिकाका कर्मचारीले रानीपोखरी र त्यस वरिपरिको सरसफाई गरेका हुन् ।  सरसफाई कार्यक्रममा दर्जनौ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप