ad
केन्द्रीय संस्करण

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

person explore access_timeफागुन १९, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् ।

गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ ।  अमोन रानाको नृत्य, सुशील डाँगीको छायाँकन रहेको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.