‘यस्तो माया’मा पल र उषाको प्रेम
शुक्रबार, २१ फागुन २०७७, १० : ४५
काठमाडौंँ ।गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वर रहेको गीत ‘यस्तो माया’ सार्वजनिक गरिएको छ । गीतमा नीशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत रहेको छ ।
प्रेमी–प्रेमिकावीचको अथाहा प्रेम र समर्पण पेस गरेको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।
यूवा–यूवती वीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथा पस्किएको भिडियोमा विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै