‘आङ छिरिङ शेर्पा स्मृति गल्फ’को विजेता बने जोशी
सोमबार, २४ फागुन २०७७, ११ : १६
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको विजेता सुमन जोशी बनेका छन् ।
यति ग्रुपले आयोजना गरेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए ।
प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए ।
जसमा जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो