राजधानीको नक्सालमा आगलागी
सोमबार, २४ फागुन २०७७, १७ : ००
राजधानीको नक्सालमा आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् ।
विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ
-
त्रिविका कानुनी सल्लाहकारको कारबाही रोक्न सर्वोच्चको आदेश
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?