शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको बोर्डमुनि माओवादीको बैठक, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, २५ फागुन २०७७, १४ : ०७
मङ्गलबार, २५ फागुन २०७७

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बैठक बसेको छ ।  बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने(नलिने बारे छलफल भएको छ । सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै अलग–अलग गतिविधि हुन थालेका हुन् ।

 


नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको बोर्ड परिवर्तन गरे पनि माओवादीको मुख्यालय पेरिसडाँडामा भने अझै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै बोर्ड कायम रहेको छ । निर्वाचन आयोगको पत्र प्राप्त नगरेको कारण बोर्ड परिवर्तन नगरिएको नेताहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप