शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स

मङ्गलबार, २५ फागुन २०७७, १४ : ४३
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँ । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’ को भिडियो सार्वजनिक भएको छ । भुपेनकै शब्द र संगीत रहेको गीतमा लोकजी मिजारको एरेन्ज रहेको छ ।

डान्सिङ फ्लेभरको गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा नवीन चापागाईं र रीतु चौधरीको अभिनय देख्न सकिन्छ ।  भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप