जेठ १३ गते एसईई र जेठ २६ देखि कक्षा १२ को परीक्षा
मङ्गलबार, २५ फागुन २०७७, १५ : ३०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परिक्षा भने जेठ २६ देखि सुरु गर्ने भएको छ । कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ ।
अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा फरक परेको कारण परीक्षाको समय पछि धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यो वर्षको एसईई र कक्षा १२ को परीक्षा निर्धारित मितिमा व्यवस्थित ढंगले हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी