शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

बुधबार, २६ फागुन २०७७, ०८ : ११
बुधबार, २६ फागुन २०७७

लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ । 
सूचना विस्तृतमा हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप