शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा एक पुरुष वेपत्ता

बुधबार, १८ चैत २०७७, १५ : ४६
बुधबार, १८ चैत २०७७

रौतहट । रौतहटमा एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको  फतुवा विजयपुर ११  हिमालिवास घर भएका ४३ वर्षीय रमेश कोइराला (होमप्रसाद कोइराला) वेपत्ता भएका हुन् । मंगलबार बिहान दुधिअवा बजार जान भनी  घरबाट निस्केका कोइराला बुधबार अपरान्हसम्म घर फिर्ता नआएको उनका दाई रामेश्वर कोइरालाले बताएका छन् ।

अन्दाजी ५ फिट ६ इन्च अग्ला गहुँ गोरो रङका उनी घरबाट निस्किँदा कालो गन्जी र हाल्फ़ प्यान्ट लगाएको रामेश्वरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप