शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला विषादी व्यवसायी संघअध्यक्षतामा वीरेन्द्र सिंह

बुधबार, १८ चैत २०७७, २० : ४२
बुधबार, १८ चैत २०७७

जिल्ला विषादी व्यवसायी संघ सिरहाको लहानमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वीरेन्द्र सिंहको अध्यक्षतामा नौं सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा विनोद कुमार महतो, सचिवमा प्रमेश्वर साह र कोषाध्यक्षमा यसराज अग्रवाल चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा कपिलदेव महतो,अगरमैन कुमारी चौधरी, रमेश कुमार यादव र अरुण कुमार यादव निर्वाचित भएको छ । 

नवगठित समितिलाई निवर्तमान अध्यक्ष राजकुमार महतोले सफल कार्यकालको शुभकामना दिएका थिए ।

हाल सिरहामा विषादी व्यवसायको सख्या एकसय भएपनि समितिलाई निवर्तमान ८० जनाको उपस्थिति रहेको निवर्तमान अध्यक्ष राजकुमार महतोले  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप