शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा बढ्न थाल्यो कोरोना संक्रमण

आइतबार, २२ चैत २०७७, १७ : ०२
आइतबार, २२ चैत २०७७

भारतमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमित बढेसँगै नेपालमा केही दिनयता संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । 

प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा संक्रमितको दर पनि बढेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११७ जना संक्रमणमुक्त भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप