शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजीनामा दिनुअघि नै कर्णालीका सामाजिक विकास मन्त्री मन्त्रालयबाट भए बिदा

मङ्गलबार, २४ चैत २०७७, १२ : १७
मङ्गलबार, २४ चैत २०७७

 
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयबाट बिदा लिएका छन् ।  

पार्टीको निर्णयअनुसार नै उनले राजीनामा दिनेगरी मन्त्रालयबाट बिदा  लिएका हुन् ।  उनीसहितका मन्त्रीहरु अर्थमन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आजै संयुक्त रुपमा मन्त्री पदबाट राजीनामा दिन लागेका छन् । त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप