शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल कलेजको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मङ्गलबार, २४ चैत २०७७, १९ : ३७
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभरीका शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त शिविरमा ७०० जना भन्दा बढीले सेवा लिएका थिए ।

त्यसैगरी, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप