रातो पहिरनमा बोल्ड एण्ड हट काइली
मङ्गलबार, २४ चैत २०७७, २१ : ३०
एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् ।
हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो पहिरनमा देखिएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्सले उनले लुक्स निकै आकर्षक बनाएको छ ।
काइली यस लुक्समा निकै हट समेत देखिएकी छन् । यो ड्रेसमा उनले तस्विरका केही पोज समेत दिएकी छन् । कामको कुरो गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विल यु’मा देखिएकी थिइन् । यसमा उनको काम निकै रुचाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल