नेपाल पत्रकार महासंघ रौतहटमा प्रेम चन्द्र झा विजयी
बुधबार, २५ चैत २०७७, २२ : १७
काठमाडौं । नेपाल पत्रकार महासंघको रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् । यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला