शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा आगोलागी

शुक्रबार, २७ चैत २०७७, २० : ५६
शुक्रबार, २७ चैत २०७७

गुल्मीको इस्मा  गाउँपालिका  ४ को  ढाडा  जंगल  भीषण आगलागी  भएको  छ  ।

ढाडा जंगलको कालिका निमावि  वरपरको  जंगलबाट आगाको  मुस्लो  निस्किएको  र  दर्जनौ  घर  उच्च   जोखिममा  पर्न  सक्ने  स्थानीयबासी  माया  कुवरले  जानकारी  दिइन् । 

दिउँसो  रामकोट वनमा  र  अहिले  साझा  न्न्वाला तर्फको  जंगलमा  आगो  लागेको  हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप