शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेसुङ्गा वनमा  भीषण आगलागी

शनिबार, २८ चैत २०७७, २० : ४७
शनिबार, २८ चैत २०७७

गत  तीन दिनदेखि गुल्मीको  सदरमुकाम तम्घासको  रेसुङ्गा  वन  क्षेत्रमा लागेको  नियन्त्रण बाहिर गएको छ ।

दक्षिण उर्लेनी  र   देउराली वन  क्षेत्रबाट  लागेको  आगो  शनिबार  साझ  उर्लेनीबाट उत्तर  र  तम्घासबाट  पूर्वमा  पर्ने  बुढिचौर  टोल  बस्ती माथि  फैलिएको  छ   । 

आगो  नियन्त्रणमा  सेना  प्रहरी  र  सशस्त्र प्रहरी  खटिए पनि  जिल्लाका  अधिकांश  स्थानमा आगलागीमा  स्थानीयबासी नै  बढी  सकृय  हुनुपर्ने  देखिएको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप