शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष निर्वाचित

सोमबार, ३० चैत २०७७, २१ : २७
सोमबार, ३० चैत २०७७

काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो ।

महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दिपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ ।

यसैगरी गिरीराज पुरुष बर्दिया, सदस्य सचिव, नवलपुरकी सिता बस्याल कोषाध्यक्ष, काठमाडौंका केशव वशिष्ठवंशी प्रवक्ता, कैलालीका उपेन्द्र विक्रम पुरुष, सचिवालय संयोजक पनि निर्विरोध चयन भएका छन् । 

यसैगरी महाधिवेशनले सन्त माधवराज महाराज(टेक प्र.उप्रेती),बाँके, सूर्य प्रसाद भट्टराई, ताप्लेजुङ, ख्याम प्रमाद खनाल,झापा, स्वामी रामानन्द सरस्वती।दार्चुला, बासुदेव गौतम,तेह्रथुम, भवानी प्रसाद पुरुष,सुनसरी, राम बहादुर केसी, मोरङ, शिवराम घिमिरे,नुवाकोट, देवराज गौतम,ललितपुर, थानेश्वर उपाध्याय,रुपन्देही, अनोज अधिकारी,मकवानपुर, ज्यो. आनन्द भूसाल,पर्वत, बालचन्द्र पौडेल,भक्तपुर, राजेन्द्र प्रसाद ओझा,ललितपुर, ल्हाक्पा तामाङ,रसुवा, सुरेन्द्र श्रीपाली,सुनसरी, पुष्प दाहाल,धनुषा, शम्भु प्र. कोइराला,धनुषा, रविन पंगेनी,स्याङ्जा,

आचार्य किशोर वत्स,बाग्लुङ, प्रेम बहादुर चन्द,बैतड, सूर्य प्रसाद काफ्ले,दोलखा, शिव प्रसाद हुमागाई,काभ्रे, फुलमाया शर्मा न्यौपाने,पर्वत, मिलन प्रसाद पौडेल,नवलपरासी, चिरन्जीवी दवाडी,नवलपुर, सुभद्रा श्रेष्ठ,ललितपुर, हेम लक्ष्मी श्रेष्ठ,ललितपुर, नम्रता उपाध्याय स्त्री,नवलपुर, नवराज थपलिया,मकवानपुर, काशिराम काफ्ले,नवलपुर, सुकुन्द प्रसाद आचार्य,मकवानपुर, यज्ञ प्रसाद कडेल,मकवानपुर, हरिबोल सत्याल,  काठमाडौं, ताल ब. थापा,ललितपुर, सुमित्रा बस्नेत,सिन्धुली, शम्भु हरि निरौला,ओखलढुंगा, उमेश चालिसे,काठमाण्डौं, कृष्ण प्रसाद घिमिरे,नवलपुर, लेखनाथ भट्ट,गोरखा, सत्यराज पाण्डे,कैलाली, कुन्ती चापागाई,काठमाडौं, जयराम अधिकारी,काठमाडौं, विष्णु प्रसाद खतिवडा (विष्णु देव),झापा, सम्मर बहादुर थापा,बर्दिया, श्याम कुमारी,ललितपुर, राधा भण्डारी,काठमाण्डौं, थिरामञ्जरी पौडेल,काठमाण्डौं, देवी थापा,काठमाडौं र नारायण प्रसाद भट्टराई, (रामेछाप) लाई केन्द्रीय सदस्य पदमा निर्वाचित गरेको छ ।

यस्तै नारायण प्रसाद खनाल, सुनसरी, उमेश प्रसाद खतिवडा,खोटाङ, रविन कुमार गौतम,दाङ, रामचन्द्र पिया,चितवन, गणेश अधिकारी,कास्की, नानु आचार्य,,नुवाकोट , महेन्द्र प्रसाद खतिवडा ,दोलखा , सारदा पोख्रेल ,रुपन्देही , रमेश भण्डारी ,दोलखा , सरस्वती धिताल ,चितवन , आनन्द प्रसाद नेपाल ,तनहुँ, गोविन्द प्रसाद मरासैनी ,स्याङ्जा, लेखनाथ न्यौपाने, ईलाम, गणेश रिजाल,दैलेख, धुर्व ऋषी उपाध्याय ,कालिकोट, सरोज पोखरेल, सिन्धुलीलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप