शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ४५ जनालाई एमालेमा भित्र्याइयो

मङ्गलबार, ३१ चैत २०७७, १८ : ५०
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमका वीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भित्र्याएका छन् । ओलीनिकट एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए ।

बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको बालुवाटार स्रोतले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप