शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो फिल्ममा आफै खतरनाक स्टन्ट कसरी गर्छन् टाइगर ?

बिहीबार, ०२ वैशाख २०७८, ०९ : ०३
बिहीबार, ०२ वैशाख २०७८

बलिउड अभिनेता टाइगर श्राफको फिटनेसको चर्चा भइरहन्छ । उनको सुगठित शरीरको निर्माण गर्ने तरिकाको बारेमा समेत चर्चा गर्ने गरिन्छ । 

उनले हालै यसै विषयलाई लिएर उनको फिटनेसको दैनिकीको बारेमा खुलासा गरेका छन् । उनले भने, “म फिल्मको शुटिङ नभएको समयमा जिम, किक र जिमनास्टिकमा व्यस्त हुने गर्छु । म हरेक दिन १२ घण्टा कुनै न कुनै काममा लागिरहन्छु । कहिले जिम वा कहिले जिमनास्टिकमा शरीरलाई तौल कम गर्न लागि ध्यान केन्द्रीत हुन्छन् ।”

 

अभिनेता टाइगर आफ्नो फिल्ममा आफै स्टन्ट गर्छन् । टाइगर श्राफ खेलकुदमा निकै सक्रिय रहन्छन् । उनले 'बागी ३' मा पनि आफै स्टन्ट गरेका थिए । उनले निकै मन लगाएर स्टन्ट गर्ने गर्छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप