शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एड्रिनको स्वर र सञ्जयको संगीतमा विवशता सार्वजनिक

बिहीबार, ०२ वैशाख २०७८, १२ : २५
बिहीबार, ०२ वैशाख २०७८

चर्चित गायक एड्रिन प्रधानको स्वर रहेको विवशता बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गीतमा संगीतकार सञ्जय आचार्यको शब्द र संगीत छ । प्रसन परियारले एरेन्ज गरेको गीतलाई, प्रज्वल राज प्रधानले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप