शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइनबाटै गर्न सक्ने

बिहीबार, ०२ वैशाख २०७८, १५ : ०९
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट नै पेश गर्न सक्नेछन् । 

अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरुन्त दावी प्रक्रिया शुरु गर्ने कम्पनीले जनाएको छ । 

मेटलाइफ नेपालले यसअघि अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप