सशान र विनयको नयाँ गीत ‘डन’
बिहीबार, ०२ वैशाख २०७८, १७ : ५३
काठमाडौं । गायक सशान कँडेल र विनय कार्कीको स्वर रहेको नयाँ गीत ‘डन’ सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन राजु कानले गरेका हुन् ।
राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको भिडियो अष्ट्रेलीयामै छायाँंकन गरिएको हो । भिडियोमा कृष्ण सुवेदीको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण