शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ

बिहीबार, ०२ वैशाख २०७८, १९ : ०१
बिहीबार, ०२ वैशाख २०७८

सुर्खेत ।  दैलेख प्रहरीले  ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् ।

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप