मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बिशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

शुक्रबार, ०३ वैशाख २०७८, १६ : ३३
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ११ स्थित बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको बैशाख ३ गते देखि कारोबार सुरु भएको हो । उक्त काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरे ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप