शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेतनामूलक गीत ‘बोल देउता’ सार्वजनिक

बुधबार, ०८ वैशाख २०७८, १३ : ३१
बुधबार, ०८ वैशाख २०७८

काठमाडौँ । सानो र ठूलो जात, धनी र गरिब लगायत समाजमा हुने विभिन्न विभेदको विषय समेटेर तयार भएको गीत ‘बोल देउता’ सार्वजनिक भएको छ । ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीतमा चन्द्र भट्टचनको शब्द रहेको छ ।
गीतको म्युजिक भिडियोमा पनि समाजमा कायम रहेको विभेद देखाउन खोजिएको छ । गीतकार समेत रहेका शान्ति प्रियको निर्देशन रहेको भिडियोमा माधवराज खरेल, लोकराज अधिकारी र सुमन पण्डितलगायतको अभिनय छ । 
गोविन्द अन्जानको छायाँकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप