शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको १२९ औं शाखा सिन्धुलीको रामटारमा

बुधबार, ०८ वैशाख २०७८, १४ : ३३
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२९ औं शाखा सिन्धुलीको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएको छ ।  

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यो शाखामार्फत बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप