शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औं शाखा विस्तार

शुक्रबार, १० वैशाख २०७८, १६ : २५
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ । 

शाखा कार्यालयको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका छन् ।

यसैगरी, बैंकले कन्ट्याक्ट लेस पेमेन्टलाई प्रवर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप