बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा २६५ जना नेताको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूची)

शुक्रबार, १० वैशाख २०७८, १६ : ५५
शुक्रबार, १० वैशाख २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । कार्य विभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो । 

 

 

तलको सूचीमा हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप